शाहरुख र दीपिका फेरि एकसाथ नयाँ फिल्ममा

सहयात्रा टिभी

एजेन्सी । आश्विन– ०१, लामो समयपछि अब फेरि बलिउडका चर्चित अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अब नयाँ फिल्ममा देखिने भएका छन् । फिल्म सनकी मा एकसाथ देखिने बताइएको हो ।

लामो समयपछि अब फेरि यी दुईको जोडीलाई दर्शकले हेर्न पाउने भएका छन् । भारतिय मिडियाका अनुसार फिल्म सनकी मा एकसाथ अभिनय गर्न शाहरुख र दीपिका उत्साहित रहेको बताइएको छ । उनीहरुलाई यस फिल्मको कथा पनि मन परेको बताइएको छ । फिल्म सनकी २०२१ को सुरुवातमा फ्लोरमा जाने भारतिय मिडियामा जनाइएको छ ।

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्