आजको राशिफल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज–२०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राम्रो दिन छ सोचेको भन्दा राम्रो सफलता हात पार्नु हुनेछ । आर्थिक लाभको साथै काममा नँया अवर प्राप्तहुन सक्नेछ । विद्यार्थीको लागि पढाइ क्षेत्रहरु राम्रो भएर जानेछन् ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आमाको स्वास्थ्यलाइ लिएर समस्या देखा पर्न सक्ने छ । वाहान वा चौपायको सुख वाट वञ्चीत हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्नेकारणले गर्दा मन विचलन हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
सन्तान सुखको समय छ । प्रेम वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । गरेको व्यपार व्यवसायमा भने राम्रो आर्थिक लाभ हुन सक्नेछ । यात्राको अवसर प्राप्त गर्न सक्नुहुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रु वृद्धि हुनका साथै शत्रुका कारण गरेको काममा वाधा अर्चन आउने छ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अनावस्यक यात्रा वा झगडा पर्न सक्नेछ सतर्क रहनु होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक लाभ हुनुका साथै लगानि गर्ने नँया अवसर प्राप्तहुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । विदेश सँग सम्वन्धित कामहरु वन्नेछन् । नँया सथिभाइ सँग नँया सम्वन्ध गासिनेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कर्म धरै प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन ढुव्ने सम्भावना कम हुनेछ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता हुने।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्म धरै प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन ढुव्ने सम्भावना कम हुनेछ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता हुने।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चोटपटक लाग्ने वा स्वास्थ्य समस्या हुन सक्नेछ । मुख खुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको पाटनर सँग कुनै समस्या थियो भने हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नँया व्यत्तिसँगको भेटले मन रमानुको साथै नया अवसर प्राप्तहुन सक्छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु वढ्नुका साथै स्वास्थ्य समस्या देखापर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा कलहको वातावरण वन्न सक्छ सम्यमता अपनाउदा राम्रो हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
वल वुद्धि वढेर जानेछ । मनमा प्रसन्नता छाउने छ गरेको कामाम सफलता प्राप्ती हुने कारणले गर्दा । सन्तान सुख तथा माताको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धरै राम्रो समय छैन । आर्थिक हानिका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । वोल्दा विचार गर्नुहोला अन्यथा शत्रु वढ्नेछन् । आफन्त सँगको भटले मन रमाउने छ ।