काठमाडौं महानगरपालिकाको राजपत्र प्रकाशन गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र’ अंकित राजपत्र प्रकाशन गर्ने भएको छ । उक्त राजपत्रमा महानगरपालिकाले गर्ने नीति, योजना, कार्यक्रम, बजेट, ऐन लगायतका विषयलाई राजपत्रमा समावेश गरिनेछ ।

काठमाडौं महानगरपालिकाको स्थानीय राजपत्र पहिलो, दोस्रो र तेस्रो गरि तीन भागमा बिभाजन गरी प्रकाशन गरिनेछ ।

प्रकाशित : 20 July, 2017

प्रतिक्रिया दिनुहोस्