१ लाख बढी पर्ने ‘वनप्लस’का फोन

सहयात्रा टिभी

काठमडौं । माघ ०७, चिनियाँ मोबाइल ब्रान्ड मध्ये ‘वनप्लस’ एक हो।यो नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष भयो र यस अवधिँमा वनप्लसले सस्तोदेखि महंगासम्मका फोन बजारमा ल्याएको छ। हाल वनप्सलको ‘वनप्लस ८’ र ‘वनप्लस ८प्रो’ फोन कम्पनीको महंगा फोनअन्तर्गत पर्दछन् र बजारमा उपलब्ध छन्। फोन फिचर्सको बारेमा तल उल्लेख गरिएको छ।

वनप्लस ८


– डिस्प्ले ६।५५ इञ्च
– तीन वटा क्यामरा (४८मेगापिक्सल वाइड, १६ मेगापिक्सल
अल्ट्रा वाइड र दुई मेगापिक्सलको म्याक्रो र सेल्फी क्यामेरा
१६ मेगापिक्सल)
– ४३ सय एमएएच ब्याट्री क्षमता
– १२ जिबी र्‍याम र २५६ जिबी रोम क्षमता
– फोनको बजार मूल्य ९३ हजार रूपैयाँ

वनप्लस ८ प्रो


– डिस्प्ले ६।७८ इञ्च
– चार वटा क्यामरा (४८ मेगापिक्सल वाइड, ८ मेगापिक्सल
टेलिफोटो, ४८ मेगापिक्सल अल्ट्रा वाइड, र ५ मेगापिक्सलको
म्याक्रो साथै, सेल्फी क्यामरा १६ मेगापिक्सल)
– ४५ सय १० एमएएच ब्याट्री क्षमता
– ८ जिबी र्‍याम १२८ जिबी रोम र २५६ जिबी रोम १२ जिबी
र्‍याम क्षमता
– फोनको बजार मूल्य क्रमशः १ लाख १० हजार र १ लाख २५
हजार रूपैयाँ

प्रकाशित : 20 January, 2021

प्रतिक्रिया दिनुहोस्