त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

सहयात्रा टिभी

काठमाडौं । माघ १४, त्रिवि शिक्षण अस्पतालले विभिन्न पदका कर्मचारी प्रशासन शाखाले बुधबार एक सूचना जारी गर्दै १२ जना क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

प्रकाशित : 27 January, 2021

प्रतिक्रिया दिनुहोस्