केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरियामा आयोजना भएको फेस्टिभलमा नेपालीहरुको सक्रिय सहभागिता

सहयात्रा टिभी

एजेन्सी । कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभलमा त्यहां रहेका नेपालीहरुले सो फेस्टिभलको मज्जा लिईरहेका छन् । समुद्री किनारमा भइरहेको हिलो महोत्सवमा विदाको समय पारेर अन्य पर्यटकका साथमा नेपालीहरु पनि पुग्ने गरेका छन् । कोरियामा आफ्नो विकास पर्यटन र देशको धार्मिक, ऐतिहासिक तथा अन्य क्षेत्रको प्रवद्र्धनका लागि यस्ता खालका आयोजना हुने गर्दछन् ।

उक्त महोत्सव सन् १९९८ देखि हरेक वर्ष आयोजना गरिदै आएको छ । यस वर्षको सो महोत्सव जुन ३१ बाट सुरु भएको थियो ।

 

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्