नेप्सेमा ८८ लाख १ हजार ३ सय कित्ता शेयर सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । माघ १९, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) सानिमा बैंक लिमिटेडको ८८ लाख १ हजार ३ सय कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले बताएको छ ।

 

प्रकाशित : 1 February, 2021

प्रतिक्रिया दिनुहोस्