जन्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
सहयात्रा टिभी
काठमाडौं । माघ २०, नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमय दर कयम गरेको छ । अमेरिकी डलर एकको खरिददर एक सय २ रुपैयाँ ८० पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ४० पैसा रहेको छ ।
विनिमय दर :