एउटा स्तन निकाले पनि अर्कोबाट छोरीलाई स्तनपान गराउँदा खुसी छिन् शुभेच्छा घिमिरे

सहयात्रा टिभी

काठमाडौं । माघ २२, बेलायतमा बस्दै आएकी शुभेच्छा घिमिरेलाई ३२ वर्षको उमेरमा स्तन क्यान्सर भएको थियो र त्यसपछि सन्तान हुँदैन कि भन्ने पीर थियो तर उनी गर्भवती भइन् र छोरी जन्माइन् ।

चार वर्ष क्यान्सरको उपचार गरेर निको भएकी ३७ वर्षीया घिमिरे भन्छिन्, “क्यान्सरका कारण मेरो दाहिने स्तन निकाल्नुपर्‍यो तर छोरीलाई देब्रे स्तनबाट स्तनपान गराउन सक्दा खुसी लाग्यो।” उनीले आमा बन्नु र नबन्नु वा स्तनपान गराउनु वा नगराउनुले महिलाको महत्त्व कम वा बढी नहुने बताएकी छिन् ।

 

 

प्रकाशित : 4 February, 2021

प्रतिक्रिया दिनुहोस्