नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं नियुक्त

सहयात्रा टिभी

काठमाडौं । माघ २८, नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई नियुक्त भएका छन । मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्ष लामो अनुभव बटुलिसकेका प्रसाईं विगत ४ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहँदै आएका छन् । प्रसाईंले नेपाल लाइफमा विवेक झाको अवधि सकिएपछि कामु सिइओको जिम्मेवारीमा रहेका थिए । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई नियुक्त गरेको थियो ।

प्रकाशित : 10 February, 2021

प्रतिक्रिया दिनुहोस्