महालक्ष्मी विकास बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०२, महालक्ष्मी विकास बैङ्कको सञ्चालक समितिको ४७५औं बैठकले बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैङ्कको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको जनाईएको छ । बिगत १२ बर्षदेखि महालक्ष्मी बिकास बैङ्कमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैङ्कको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।