घट्यो सुनको मूल्य: तोलामा ११ सय रुपैयाँले

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०५, नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा झरेको छ ।

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्