केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वाइन फ्लुकै कारण मृत्यु

सहयात्रा टिभी

स्याङ्जा । स्वाइन फ्लुबाट संक्रमण हुनेको संख्या फेरि बढ्न थालेको छ । स्वाइन फ्लुबाट संक्रमणवाट स्याङ्जाका एकजनाको ज्यान गएको छ ।
स्वाइन फ्लुका कारण वालिङ–९ का ४९ वर्षका खुमप्रकाश अर्यालको टिचिङ अस्पतालमा निधन भएको हो । अर्याल वालिङमा उपचार गरी पोखरा हुँदै काठमाडौं उपचारका लागि आएका थिए । अर्यालको स्वाइन फ्लुका कारण भएको अस्पतालले जनाएको छ ।

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्