कमेडी च्याम्पीयनको सिजन २ पावरबाइ क्याटेगोरीमा डिशहोम अनुबन्धित

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, लोकप्रिय कमेडी शो कमेडी च्याम्पीयनको सिजन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. डिशहोम अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९-१० बजे कान्तिपुर टेलिभिजनद्धारा प्रशारण हुने यो कार्यक्रममा डिशहोम फाईबरनेट असोसिएसन स्पन्सर को रुपमा अनुबन्धित भएको छ । यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

 

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्