अभिनेत्री मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । फल्गुन २७, अभिनेत्री मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ। शिवरात्रिको अवसर पारेर महामृत्युन्जय मन्त्र भिडियो सहित बिहीबार सार्वजनिक गरिएको हो।



