टुँडिखेलमा सेनाको शस्त्राभ्यास सेना दिवस (फोटोफिचर)

सहयात्रा टिभी

काठमाडौं । फल्गुन २७, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी भएकी छिन् ।

 

 

 

 

प्रकाशित : 11 March, 2021

प्रतिक्रिया दिनुहोस्