दक्षिण अफ्रिकाको जुलु समुदायका राजाको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २८, दक्षिण अफ्रिकाको जुलु समुदायका राजा गूडविलको ७२ बर्षको उमेररमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी ज्वेलिथिनीको उपचारका क्रममा निधन भएको बताईएको ।
सन् १९४८ मा उत्तरी दक्षिण अफ्रिकाको नोङ्गोमामा जन्मनु भएका गूडविल सन् १९६८ देखि पाँच दशकसम्म राजगद्दीमा रहनु भएको थियो । जनतामाझ निकै नै लोकप्रिय ज्वेलिथिनीको निधनले दक्षिण अफ्रिकाको जुलु समुदायका सर्वसाधारण शोकमा डुबेका छन् ।