प्रियंकाको ५० लाखको घडीको चर्चा

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०३, बलिउड अभिनेत्री प्रियंका चोप्डा यतिबेला चर्चामा छन्। अस्करको मनोनयन सार्वजनिक कार्यक्रममा उनले पहिरिएको पहिरनको चर्चा विश्वभरि भइरहेको छ।

सोमबार आयोजित समारोहमा प्रियंका उनका पति निकले २३ वटा क्याटोगरीको मनोनयन सार्वजनिक गरेका थिए। निलो रंगको पहिरनमा सजिएकी प्रियंकाको ड्रेसको मूल्य करिब ३ लाख नेपाली रुपैयाँ रहेको छ। बिभिलगरी डिभाको उक्त घडी करिब ५० लाख नेपाली रुपैयाँको रहेको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन्। समाचार अनुसार यो घडी १८ क्यारेट रो गोल्डबाट बनेको छ।

प्रकाशित : 16 March, 2021

प्रतिक्रिया दिनुहोस्