बलिउडकी अभिनेत्री दीपिकाको नयाँ ‘लुक्स’ (फोटोफिचर)
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०९, बलिउडकी अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । यसैबीच, दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् ।