लामो समय सम्म ब्रा लगाउँदा यस्तो समस्या आउन सक्छ

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, महिलाहरुले लगाउने भित्री बस्त्रलाइ ब्रा भनिन्छ । ब्रा लगाउँदा शरीरको आकार त राम्रो देखाउँछ तर यसलाई लामो समयसम्म लगाउनाले शरीरमा विभिन्न प्रकारका रोगहरु पनि निम्त्याउन सक्छ । लामो समयसम्म ब्रा लगाउँदा छालाले स्वास फेर्न पाउँदैन जसले गर्दा धेरै प्रकारका स्वास्थ्य समस्याहरु हुन सक्छ ।

लामो समय सम्म ब्रा लागाउँदा देखिने समस्याहरु

  • ब्लड सर्कुलेसन प्रभावित हुन्छ
  • रक्तसञ्चार कम गर्छ
  • रातो दाग बस्छ
  • क्यानसर हुने सम्भावना धेरै मात्रामा हुन्छ
  • पसिना आउँछ
  • छाला चिलाउँने, जलन हुने
  • फंगस फैलिने
  • स्तन सुनिने
  • थकान महसुश हुने
  • रक्तसञ्चार र श्वास प्रश्वासमा अवरोध सिर्जना हुने हुनाले थकान महसुुस हुन्छ

प्रकाशित : 23 March, 2021

प्रतिक्रिया दिनुहोस्