नेप्सेमा सामान्य अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । चैत्र १६, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (सोमबार) सामान्य अंकले घटेको छ ।

नेप्सेका अनुसार आज नेप्से ५.४५ अंकले घटेर दुई हजार पाँच सय ४३ दशमलब ५२ विन्दुमा थामिएको छ भने आज ४ अर्ब ४१ करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

प्रकाशित : 29 March, 2021

प्रतिक्रिया दिनुहोस्