पर्समा यस्ता कुराहरु राख्नुस्, धनको कमी हुँदैन

काठमाडौं । चैत्र १८, कसलाई मन हुन्न होला र धेरै धन सम्पति कमाउने ,सुखी जीवन बिताउने । जुन कुरा पाउको लागि मानिसहरु २४ सै घण्टा कडा भन्दा कडा परिश्रम पनि गर्ने गर्दछन् । तर, पनि कोही मानिसहरुले लाखौ कोशिस गर्दा पनि हातमा पैसा नै टिक्दैन । तर, कोही व्यक्तिहरु केही मेहनत नगरेर पनि सफल हासिल गरिरहेका हुन्छन् ।
शास्त्रको अनुसार यस्ता केही चीज छ जुन चीज आफ्नो पर्समा राख्नाले धन सम्पति टिकाउ हुने गर्दछ ।
- समुन्द्र शास्त्रका अनुसार आफ्नो पर्समा धनकी देवी माता लक्ष्मी को तस्बिर राख्ने भने माता लक्ष्मीको पर्स कहिले खाली हुँदैन ।
- पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुनुको साथै पैसा पनि फजुल खर्च हुन्न ।
- पर्समा केही मात्रामा चामल राख्नाले पनि फजुल खर्च हुन्न साथै अक्षता राख्नाले पनि फाइदा हुन्छ ।
- कमलको दाना पर्समा राख्नाले कहिले पनि पैसाको कमि हुँदैन ।
- ठूलावडाको आशिषमा मिलेको पैसा पर्समा राख्ने ।
- पर्समा लक्ष्मीको प्रतिमा, गोमती च्रक, चाँदीको सिक्का राख्नु पनि शुभ हुन्छ ।