सुनको मुल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, आज साताको कारोबारको अन्तिम दिन शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेर नेपाली बजारमा प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको बताईएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

 

 

 

 

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्