स्वास्थ्यको हिसाबले उचाई अनुसार कति हुनु पर्छ तौल ?
सहयात्रा टिभी
काठमाडौं । चैत्र २७, प्रायजसो व्यक्तिहरुको आफ्नो उचाई अनुसारको ठिक तौल हुन्छ भने कसैको हुदैन । हाम्रो तौल उचाईको आधारमा भयो भने हामी स्वास्थ्यको हिसाबले पनि स्वस्थ्य रहन्छौ । तसर्थ हेनुहोस् हाम्रो उचाई अनुसार हाम्रो तौल कति हुनपर्दछ त ।
- ४.१० फिट उचाई = ४४-४९ केजी तौल
- ४.११ फिट उचाई = ४५-५५ केजी तौल
- ५ फिट उचाई = ४६-५८ केजी तौल
- ५.१ फिट उचाई = ४८-६० केजी तौल
- ५.२ फिट उचाई = तौल ५०-६२ केजी तौल
- ५.३ फिट उचाई = ५१-६४ केजी तौल
- ५.४ फिट उचाई = ५२-६६ केजी तौल
- ५.६ फिट उचाई = ५४-६८ केजी तौल
- ५.७ फिट उचाई = ५१-७१ केजी तौल
- ५ .८ फिट उचाई ५८-७२ केजी तौल
- ५ .१० फिट उचाई = ६१—७६ केजी तौल
- ६ फिट उचाई = ६५-८१ केजी तौल
- ६.२ फिट उचाई = ६८-८५ केजी तौल
- ६.३ फिट उचाई = ७१-८८ केजी तौल