आज नेप्सेमा नयाँ रेकर्ड

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, नयाँ वर्ष २०७८ को पहिलो दिन आज विहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नयाँ रेकर्ड कायम भएको छ ।

प्रि ओपनिङ सेसनमा नै २१ अंकले बढको बजारमा बजार खुलेपछि पनि वृद्धि कायम राख्नै दुई हजार सात सय ३२ अंकमा कारोबार भइरहेको छ । बजार १८.०८ अंकको वृद्धि भएर २७३२.८७ अंकमा पुगको छ ।

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्