सुनको मूल्य दैनिक उकालो लाग्दैँ

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०६, नेपाली बजारमा सुनको मूल्य दैनिक उकालो लाग्न थालेको छ ।

हिजो प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भईरहेको सुन आज तोलामा एक हजार तीन सय रुपैयाँँ बढ्दै प्रतितोला ९१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

त्यसैगरी, आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : 19 April, 2021

प्रतिक्रिया दिनुहोस्