आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) को विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको बताएको छ ।

यसैगरी जापानी यनको दशको खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा रहेको छ भने युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

विस्तृतमाः

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्