अभिनेत्री केकी अधिकारीलाई पनि लाग्यो कोरोना

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूमा कोरोनाका लक्षणहरु देखिएपछि उनीले परीक्षण गराएकी थिइन्।

पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ देखिए पनि उनले विश्वास नलागेर दोस्रो पटक पनि परीक्षण गराएकी थिइन्। दुवै पटकको रीर्पोटमा उनमा कोरोना पोजेटिभ देखिएको थियो। हाल उनी घरमै आइसोलेट भएकी छन्।

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्