अजय देवगनले गरे आईसीयु बेड निर्माणको लागि १ करोड सहयोग
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १६, पछिल्लो समयमा भारतमा दैनिक ३ लाख भन्दा बढि कोरोना संक्रमित भएका छन् भने दैनिक ३ हजार भन्दा बढिको मृत्यु भएको छ ।
त्यसैगरी, बलिउड कलाकार अजय देवगनले पनि आईसीयु बेडको लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको बेवदुनियाले जनाएको छ । उनले गरेको आर्थिक सहयोगले २० कोविड बेड मुंबईको पार्क एरियामा बन्न सहयोग हुने भएको छ ।