साम्राज्ञीले सुरु गरीन ‘प्याप’ नामक अनलाइन स्टोर
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बशाख १७, पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अनलाईन व्यवसाय सुरु गरेकी छन् । जसको अनुमान उनले सामाजिक संजालद्धारा सार्वजनिक गर्ने तस्बिरबाट लगाउन सकिन्छ ।
‘प्याप’ नाममा खोलिएको उनको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाका पहिरन रहेका छन् । जसको प्रचार उनले दैनिक फोटोसुटका तस्बिरहरु सार्वजनिक गरेर गर्दै आएकी छन् ।
कोरोना महामारीपछि बिभिन्न अनलाइन सपिङ बढेको छ । आवश्यक हरेक सामान अनलाइनबाटै अडर गर्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर साम्राज्ञीले पनि अनलाइन स्टोर सुरु गरेको हुन सक्छिन् ।