कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, कलाकार मदनकृष्ण श्रेष्ठलाई अक्सिजनको मात्रा कम भएकोले फेरी अस्पताल भर्ना गरिएको छ ।

यही वैशाख ६ गते श्रेष्ठको परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमणपछि घरमा आइसोलेसनमा बसिरहनु भएका श्रेष्ठलाई स्वास्थ्यमा जटिलता आएपछि वैशाख १० गते अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्