कोरोना संक्रमणबाट कैलालीमा थप चारजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। ती मध्य दुई जनाको धनगढीस्थित सेती अस्पतालमा र दुई जनाको प्राइभेट अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै, सेती अस्पतालमा १७ वर्षीय पुरुष र ३५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। धनगढी स्थित एक प्राइभेट अस्पतालमा ७८ वर्षिया वृद्धा र एक पुरुषको मृत्यु भएको जोशीले बताए।

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्