केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँकेमा थप १० जना संक्रमितको मृत्यु

सहयात्रा टिभी

बाँके । बैशाख २४, बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार राति र शुक्रबार बिहान १० जनाको मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका स्रोतव्यक्ति तेज वलीले बताए।

त्यस्तै, बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक ६९ पुगेको छ। दोस्रो लहर तीव्र रुपमा बढेसँगै निषेधाज्ञा जारी हुने बाँके पहिलो जिल्ला हो । बाँकेमा जारी भएको निषेधाज्ञा वैशाख मसान्तसम्म लम्ब्याइसकिएको छ।

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्