वर्खा नलाग्दै हुम्लामा पुग्यो चामल (फोटो फिचर)

काठमाडौं । बैशाख २९, प्रायजसो खाद्यन्नको संकट भई रहने हुम्ला जिल्लामा यस वर्ष वर्खा नलाग्दै चामल ढुवानी भएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सिमकोट विमानस्थलमा खाद्यान्न पुगेको हो । कोरोनाको सङ्क्रमण अत्याधिक बढेका कारण केही दिन विमास्थलमै राखेर खाद्यान्न गोदाम लैजाने निर्णय गरिएको छ ।