ज्ञानेन्द्र र जमुनाको सिंहदरवार कब्जा हुनसक्ने चेतावनी (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ २, महामारीको समयमा नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो ।

ज्ञानेन्द्र अधिकारी र जमुना बिसीले गीतमा स्वर दिएका छन् । गीत रोमान्टिक शैलीमा तयार गरिएको छ । गीतमा ‘गायक गायिकाले गाउन पाउनु, पत्रकारले लेख्न पाउनु, कानुन कहाँ छ, न्याय कहाँ छ जनताले देख्न पाउन’ जस्ता शब्दले प्रथामिकता पाएका छन् ।

हेर्नुहोस् भिडियो

 

 

प्रकाशित : 16 May, 2021

प्रतिक्रिया दिनुहोस्