कुकुरलाई मास्क लगाइदिएको भिडियो भाइरल (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, सामाजिक सञ्जालमा एक जना बालकले आफ्नो कुकुरलाई गरेको माया यतिखेर चर्चाको विषय बनेको छ ।

उक्त भिडियोमा एक जना बालकले साइकलमा उसको कुकुरलाई राख्छ र मास्क लगाइदिन्छ । ती बालकले कुकुरलाई साइकलमा राख्छ र मास्क लगाइदिन्छ ।

कोरोना भाइरसको महामारीका कारण ग्रस्त समयमा बालकले आफ्नो साथीप्रति देखाएको प्रेम यतिखेर चर्चाको विषय बनेको हो ।

हेर्नुहोस् भिडियो:

 

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्