जेठ ६ देखि चिनियाँ खोपको दोस्रो डोज ललितपुरमा यी ठउँमा लगाइँदैछ (सूचीसहित)

ललितपुर । जेठ ४, ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो डोज ६ जेठदेखि लगाउन सुरु गर्ने भएको छ ।
जेठ १३ गतेसम्म चल्ने खोप कार्यक्रम अन्तर्गत् चैत २५ देखि २८ गतेसम्म खोप लगाएकालाई जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ७ गते, वैशाख १–४सम्म पहिलो डोज लगाएकाको लागि जेठ ९ गते, वैशाख ५–९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते, वैशाख १०–१३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११ गतेको मिति तय गरिएको छ ।
वैशाख १४ र १५ गते पहिलो डोज लगाएकालाई भने क्रमशः जेठ १२ र १३ गतेको मिति तय गरिएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रहेको छ ।
खोप केन्द्रहरुको सूची तल उल्लेख गरिएको छ: