सैफ र ज्याकलिनको हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटिमार्फत रिलिज
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ ७, सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नाडीज अभिनित हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटि प्लेटफर्म मार्फत रिलिज हुने भएको छ ।
कोरानाको माहोल ठिक हुने केही ठेगान नभएको र दर्शकको बानी पनि चेन्ज भैसकेको कुरालाई मध्य नजर गर्दै फिल्मका निर्माता रमेश तौरानीले भने, ‘यस्तो माहोलामा ठुला–ठुला स्टारको फिल्मले मात्र चलचित्रको घरमा कमाउन सक्नेछ । त्यसैले पनि फिल्म ओटिटिमिा रिलिज गर्ने निर्णय गरेको छु ।’