डब्लूएचओबाट अर्को चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको कम्पनी सिनोभ्याक ले तयार पारेको कोरोना विरूद्धको थप एक खोपलाई अपतकालीन प्रयोगको अनुमति दिएको छ ।

योसँगै अब चीनमा बनेका दुई खोपले अनुमति पाएका छन् । यसअघि डब्लूएचओले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई प्रयोगको अनुमति दिएको थियो ।

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्