अकस्मात मुटुमा समस्या आएपछि मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना
सहयात्रा टिभी
काठमाडौं । जेठ २४, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको अचानक मुटुमा समस्या आएपछि गंगालाल अस्पतालमा भर्ना हुनु भएको छ ।
उनको मुटुको एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिनुभयो ।
अघि मात्र कोरोना संक्रमणबाट मुक्त हुनु भएको हाल उहाँको अबस्था खतरा मुक्त रहेको छ ।