साढे तीन लाख मानिस भोकमरीमा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २८, इथियोपियाको टिग्रे प्रान्तमा करिब तीन लाख ५० हजार मानिस हाल भोकमरीमा रहेको संयुक्त राष्ट्रसंघको एजेन्सीहरुको जनाएका छन् ।
बिहीबार प्रतिवेदन सार्वजनिक भएपछि यूएनएडका प्रमुख मार्क लोककले भने, ‘टिग्रेमा अहिले भोकमरीको अवस्था देखिएको छ । भोकमरीको अवस्थामा रहेका मानिसको यो संख्या सन् २०११ मा दुई लाख मानिसको मृत्यु भएयता विश्वको कुनै पनि स्थान कुनै पनि समयको सबैभन्दा धेरै हो ।
सो क्षेत्रमा ९० प्रतिशतभन्दा धेरै मानिसलाई आपतकालीन खाद्यान्न जरुरी रहेको भन्दै यसअघि अमेरिका र युरोपेली संघ (ईयू)ले पनि सहयोगका लागि अन्तर्राष्ट्रिय सहयोगको लागि आग्रह गरेका थिए ।
इथियोपिया र छिमेकी इरिट्रियाको सेनाले टिग्रेमा सहयोग लैजाने संस्थाहरुलाई पनि अवरोध पुर्याउने गरेका छन् भने सन् २०२० को नोभेम्बरमा इथियोपियाको सरकार र टिग्रेको टीपीएलएफ पार्टीबीच द्वन्द्व सुरु भएको थियो । एजेन्सीहरुको सहयोगमा