केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुई दिनका लागि सामुदायिक विद्यालय बन्द

सहयात्रा टिभी

महोत्तरी । शुक्रबारदेखि लगातार परेको वर्षा आजदेखि केहि मात्रामा कम भएको छ । अविरल वर्षाले तराईका जिल्लामा बाढीले र पहाडी जिल्लामा पहिरोले गर्दा जनजिवन अस्तव्यस्त मात्रै बनाएको छैन, धेरैले परिवारका सदस्य गुमाउनुपर्दाको पिडा पनि झन दर्दनाक छ । बाढीका कारण बाढी प्रभावित जिल्लामा जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका हरेक सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

प्रकाशित : 15 August, 2017

प्रतिक्रिया दिनुहोस्