गायक प्रमोद खरेलको ‘तिमी बोलाउ मात्र’ गजल सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असार २, गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘तिमी बोलाउ मात्र’ बोलको गजल सार्वजनिक भएको छ।

नवलपुरको आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ एमले निर्माण गरेको सो गजललाई ह्याप्पी टाइम्स टिभी मार्फत रिलोज गरिएको हो।

भिडियो:

 

 

प्रकाशित : 16 June, 2021

प्रतिक्रिया दिनुहोस्