बनेपा बजारको चहलपहल (फोटो फिचर)

सहयात्रा टिभी

काभ्रेपलाञ्चोक । असार ९, जिल्ला प्रशासन कार्यालयद्धारा निषेधाज्ञालाई खुकुलो बनाउँदै मंगलवारबाट पसल व्यवसाय सञ्चालन गर्न पाउने तथा नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि अरनिको राजमार्ग अन्तर्गत बनेपा बजार क्षेत्रमा देखिएको सवारी साधन तथा जनमानिसको चाप ।

 

 

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्