सवा ४ किलोको आँप फलाएर गिनिज बुक अफ वर्ल्ड रेकर्ड

सहयात्रा टिभी

काठमाडौं । असार १४, दक्षिण अमेरिकी मुलुक कोलम्बियामा फलेको हो । गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उन एक व्यक्तिले ४ किलोको आँप फलाएका छन् ।

सो ४ किलोको आँपले गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेको छ । यो अनौठो रेकर्ड आफुहरुले राख्न पाउँदा ती व्यक्ति निकै खुशी छन् ।

गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले उक्त आँप फलाएका हुन् ।

 

 

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्