बाढी पछि मेलम्ची बाशीँ पुरानै लयमा फर्किदै (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । असार १४, असर १ गते आएको मेलम्ची खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गर्‍यो।

बाढी प्रभावितहरू बिस्तारै लयमा फर्किने प्रयत्न गरिरहेका छन्।

पीडितहरू बाढीले पुरेको घरबाट लेदो निकालेर फेरि त्यहीँ बस्ने तयारी गर्दैछन् भने केही जायजेथा गुमेपछि सरकारको मुख ताकिरहेका छन्। मेलम्ची बजारका सर्वसाधारण पनि बिस्तारै लयमा फर्किने प्रयत्न गरिरहेका छन्।

मेलम्ची खोलामा आएको बाढीले अर्बौंको क्षति पुगेको छ। बाढीमा चार जनाको शव फेला परेको छ भने २० जना अझैं बेपत्ता छन्।

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्