मोडल प्रियाले लकडाउनका कारण करियरको चिन्ता लिदैँ गरीन आत्महत्या

काठमाडौं । असार १५, कोरोनाका कारण गरिएको लकडाउनबाट हैरान भएर दिल्लीको मयुर विहार निवासी मोडल प्रिया अर्थात भावनाले ४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरीन् ।
उनले मुम्बईमा मोडलिङ समेत गरेकी थिइन् तर कोरोनाको कारण लागेको दोस्रो लकडाउनले उनी आफ्नो करियरका लागि चिन्तित थिइन् ।
घरमा बेरोजार बसेको चिन्ताले उनले सोमबार राती साढे आठ बजे नजिकको सोसाइटीको १४ औ तलबाट हाम फालेकी थिइन् । उनले कुनै सुसाइट नोटिस समेत नछोडेको पुलिसले बताएको छ ।