दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई जेल सजाय
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार १५, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमालाई पदमा रहँदा भ्रष्टाचारको मुद्दामा सोधपुछको लागि अदालतमा उपस्थित हुन अस्वीकार गरेको आरोपमा अदालतले १५ महिनाको जेल सजाय सुनाएको छ ।
त्यस्तै दक्षिण अफ्रिकाको राष्ट्रपति हुँदा विभिन्न प्रकारका आरोप लागेका जुमा सन् २०१८ मा राष्ट्रपतिबाट हटेका थिए ।