जर्बुटाबाट वीरेन्द्रनगरको सुन्दर मुहार आँखै अगाडि (फोटो फिचर)

सहयात्रा टिभी

सुर्खेत । असार २०, वीरेन्द्रनगरबाट करिब आधा घण्टाको बाटोमा रहेको जर्बुटाबाट वीरेन्द्रनगरको सुन्दर मुहार आँखै अगाडि टलक्क टल्केको देख्न सकिन्छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको आधा भागको दृश्य सहजै नियाल्न सकिन्छ।

जर्बुटा ठाउँ अत्यन्तै रमणीय भए पनि पछिल्लो समय आन्तरिक पर्यटन बढेन थालेको छ।

प्रकाशित : 4 July, 2021

प्रतिक्रिया दिनुहोस्