गुरु खतिवडाले बनाएको कोरोना विरुद्धको औषधीले पायो कानुनी मान्यता (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । असार २१, ज्योतिषी पुस्कर खतिवडा केहि समय अगाडी कोरोनाको औषधी बनाएका कारणले चर्चा तथा बिबादका पात्र बनेका थिए ।

उनले नेपालकै जडिबुटी प्रयोग गरेर औषधी निमार्ण गरेका थिए । धेरैले कोरोना ठिक गर्यो भने भनेर प्रतिकिया दिएका थिए ।

त्यस्तै पुस्कर खतिवडाले औषधीले कोहि मरेमा आफु मर्न समेत तयार छु भनेका थिए।

निकै लामो समय दाइको बिहेमा व्यस्त रहेका खतिवडाले कम्पनि समेत दर्ता गरेका छन् ।

उनी सँग भएको कुराकानी भिडियोमा हेर्नुहोस्ः

प्रकाशित : 5 July, 2021

प्रतिक्रिया दिनुहोस्